भूपू नेपालीहरुलाई नेपालको पैतृक सम्पत्ति बेचेर विदेश लैजान दिन्न : मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका नेपालीहरुलाई भुतपूर्व नेपालीको संज्ञा दिएका थिए । गैरआवासीय नेपालीहरुलाई लक्षित गर्दै मन्त्री पण्डितले भने, ‘त्यस्ता नागरिकलाई नेपालको पैतृक सम्पति बेचेर विदेशमा लैजान नदिने तयारी हुँदैछ ।’ उनले भने, ‘पूर्व नेपाली आजको दिनमा विदेशी नागरिक बनिसक्नु भएका त्यस्ता व्यक्तिहरुले नेपालको पैतृक … Continue reading भूपू नेपालीहरुलाई नेपालको पैतृक सम्पत्ति बेचेर विदेश लैजान दिन्न : मन्त्री पण्डित